इमाडोलमा इनारभित्र खसेकी महिलाको उद्धार

काठमाण्डु- ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार भएको छ। उद्धारपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको सातदोबाटो प्रहरी बृत्तका डीएसपी उमेश जोशीले जानकारी दिए । दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान लुगा सुकाउने क्रममा इनारमाथि चढेकी थिइन्। इनारलाई छोपेको स्ल्याब फुटेपछि उनी इनारभित्र खसेकी हुन्। नेपाली सेना, सशस्त्र प्रहरी र…