काठमाण्डु – प्रहरी कर्मचारीका परिवारका ज्येष्ठ नागरिक (बुवा/आमा) लक्षित नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डपमा निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजना र नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले शिविरमा सहभागी ज्येष्ठ नागरिकलाई सम्मान समेत गरे । सो…