छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाण्डु- देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएकाे छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-४ पानीघाट भन्दा माथि हिमचुली सेतो पहरा भन्ने स्थानमा प्र.३-०१-२३ च ६९८५ नम्बरको गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी ५ सय मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा काठमाडौं महानगरपालिका-३० मैतिदेवी…