कैलाली - उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगरेको दाबी गरेका छन् । शुक्रबार कांग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले सरकारले असाध्यै राम्रो काम नगरेको भए पनि मध्यमस्तरको काम भने गरिरहेको बताएका हुन् । “हामीले जनताका लागि कति राम्रो काम गर्न सकेका…