काठमाण्डु - सरकारले एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छानबिन गर्न गठित समितिको म्याद थप गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको म्याद १५ दिन थपेको छ । राजस्व छली गर्ने उद्देश्यले एनसेलको शेयर खरिदबिक्री गरेको भन्दै सरकारले पूर्व महालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । समितिमा नेपाल सरकारका सचिव फणिन्द्र…