पोखराबाट पाल्पा जाँदै गरेको जीप तनहुँमा दुर्घटना, चारको अवस्था गम्भीर

काठमाण्डु- पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप तनहुँको भिमादमा दुर्घटना भएको छ। तनुहँको भिमादमा बिहान ९ बजे सुनकोट भित्री सडकमा ग १ ज ६३५६ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। १२ जना सवार जीपमा चार जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। जीप खोचमा खसेको र उद्धार जारी रहेको प्रहरीको भनाइ…