माइतीघरबाट डा. गोविन्द केसी पक्राउ

काठमाण्डु – पटक–पटक अनसन बसेर चिकित्सा शिक्षामा नकारात्मक असर पारेको आरोप लागेका डा. गोविन्द केसी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाण्डुको माइतीघरबाट नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रमा आन्दोलन गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । उनले पटक–पटक अनसन गरेर देशभरका अधिकांश नर्सिङ क्याम्पस बन्द भएका र नेपाली छात्राहरू नर्सिङ पढ्न विदेशतिर जानुपरेको…