काठमाण्डु- कम्बोडियाबाट थप २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ। कम्बोडियामा अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई स्वदेश फर्काइएको हो । थाइल्यान्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरुलाई बिहीबार स्वदेश फर्काइएको हो। दूतावासका अनुसार उद्धार गरिएकाहरु अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न…