काठमाण्डु – रामेछापको सुनापति गाउँपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रशासकीय भवनको उद्घाटन हुने अवसरमा सार्वजनिक बिदा दिएको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले भवन उद्घाटनको अवसरमा पुस १९ गते बिदा दिइएको जानकारी दिए । सूचनामा लेखिएको छ, ‘गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, शिक्षण संस्था लगायत गाउँपालिका…