प्रस्तावित प्रधानन्यायाधीश कार्कीकाे संसदीय सुनुवाइ आजदेखि

काठमाण्डु - प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाई आजदेखि सुरू हुँदैछ। सुनुवाईको सुरूमा कार्कीले आफ्नो कार्ययोजना पेस गर्नेछन्। त्यसपछि समितिका सदस्यहरूले उनीमाथि प्रश्न सोध्नेछन्। वैशाख २५ गते प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस भएको थियो। त्यतिबेला संसदीय सुनुवाई समिति नै गठन नभएको कारण उनको सुनुवाई ढिला भएको हो। हाल कायममुकायम प्रधानन्यायाधीश रहेका कार्कीबिरूद्ध २९ वटा उजुरी दर्ता…