काठमाण्डु – देशभर विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–२२ मटेरीयामा प्र २–००३ त ६०८८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक २५ वर्षीय राजेश रामको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको छ । रूपन्देहीको बुटवल…