सिनामंगलमा भेटियो शंकास्पद वस्तु,सेनाको डिस्पोजल टोली घटनास्थलमा

काठमाण्डु -  काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पार्न प्रहरीले नेपाली सेनाको टोलीलाई घटनास्थल बोलाएको छ। सिनामंगलको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर शंकास्पद वस्तु भेटिएपछि सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गर्दैछ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी उपस्थित भएका छन् । प्रहरीका अनुसार सिनामंगल–पुरानो बानेश्वर सडकअन्तर्गत खोटाङ हलेसी ज्वेलर्सनजिकै शंकास्पद वस्तु…