भद्रपुर उडेको बुद्ध एयरमा समस्या देखिएपछि काठमाडौंमै अवतरण

काठमाण्डु - भद्रपुर उडान गरेको बुद्ध एयरमा प्राविधिक समस्यापछि काठमाडौंमै फर्किएको छ। त्रिभुवन विमानस्थलबाट उडेको केही समयमै फर्किएको विमानस्थलले जनाएको हो। शुक्रबार ६६ जना यात्रु लिएर भद्रपुरका लागि १ः५३ मा उडेको ९एन एएनप कलसाइन भएको जहाज १५ माइल (२४ किलोमिटर) उडेपछि इन्डिकेशनमा समस्या देखिए लगत्तै २ः१० बजे पुनः काठमाडौं फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी…

Skip This