सुदूरपश्चिममा १८ हजार मेगावाट विद्युत् उत्पादन सम्भावना, उत्पादन १५९ मेगावाट मात्र

काठमाण्डु – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का उपाध्यक्ष मोहनकुमार डाँगीले सुदूरपश्चिम प्रदेशमा १८ हजार मेगावाट जलविद्युत् उत्पादन क्षमता हुँदाहुँदै हाल केवल १५९ मेगावाट मात्र उत्पादन हुनु दु:खद रहेको बताएका छन् । बुधबार ‘सुदूरपश्चिम प्रदेशमा जलविद्युत् आयोजना निर्माण: सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले १८ हजार मेगावाट क्षमतामध्ये १५९ मेगावाट मात्रै उत्पादन…