काठमाण्डु- रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोलीको एकदिवसीय विश्वकप जित्ने सपना चकनाचुर भयो । अस्ट्रेलियासँगको हारपछि भारतीय क्रिकेट टोलीले बिहीबार विशाखापट्टनममा हुने टी-२० खेलबाट अस्ट्रेलियाविरुद्धको टी–२० सिरिजको सुरुवात गर्नेछ । विश्वकपमा सहभागी टिमका तीन खेलाडी सूर्यकुमार यादव, इशान किशन र प्रसिद्ध कृष्ण मात्रै यस शृङ्खलामा सहभागी छन् । हार्दिक पाण्ड्याको अनुपस्थितिमा टिमको कमाण्ड सूर्यकुमार यादवलाई…