भुटानी शरणार्थी प्रकरण: १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति

काठमाण्डु - नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित १४ जनालाई थप दिन हिरासतमा राख्ने अनुमति बुधबार जिल्ला अदालत काठमाडौंले दिएको हो। अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले बुधबार थप तीन दिनको…