गलकोट - राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ सदरमुकाम खण्ड ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्र हुन सकेको छैन । दुई वर्षमा कालोपत्र गर्नेगरी सम्झौता भएकामा सात वर्षमा पाँच पटकसम्म म्याद थप्दासमेत राजमार्गले सार्थकता नपाएको हो । ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण ठेक्का सम्झौता भएको म्याद सकिएपछि पाँच पटकसम्म म्याद थप्दासमेत कालोपत्र…