माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन डिस्चार्ज

काठमाण्डु - चिकित्सकको निगरानीमा रहने गरी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन डिस्चार्ज भएका छन् । वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा अपेक्षित सुधार भएपछि चिकित्सकको निगरानीमा रहने गरी उनी आज डिस्चार्ज भएका उनको सचिवालयले जनाएको छ । माघी मनाउनका लागि रोल्पा पुगेका नेता पुनको…