मार्च ११ सम्म फ्लाई दुबईका उडान स्थगित

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मध्यपूर्व क्षेत्रको हवाई क्षेत्रमा अमेरिकी तथा इजरायली आक्रमण कारण नेपालबाट हुने नियमित उडान रद्द भएको जनाएको छ । सोमबारका लागि तय गरिएका विभिन्न ७ वटा वायुसेवा कम्पनीका दर्जनभन्दा बढी उडानहरू रद्द गरिएको विमानस्थलले जानकारी दिएको छ । सोमबार जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार…