काठमाण्डु- नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म ९ जना पक्राउ परेका छन् । बिहीबारसम्म प्रहरीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा ९ जनालाई पक्राउ गरिसकेको छ । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा उच्च राजनीतिक र प्रशासनिक अधिकारीहरू मुछिएका छन्। नेताहरूसँगै उनीहरूका परिवारका सदस्य पनि यो प्रकरणमा…