काठमाण्डु- मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ। मन्त्रिपरिषद्को नियमित बैठकअन्तर्गत बुधबार छलफलका विषय नसकिएकाले आज पुनः बैठक बसेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले घरजग्गा कित्ताकाट खुला गरेको छ।