मोदीको बधाई पत्र लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे भारतीय राजदूत

काठमाण्डु - नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । नयां सरकार बनेसंगै दिल्ली पुगेका भारतीय राजदूतले शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर दाहाललाई भेटेका थिए । भारतीय राजदूतले भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र समेत हस्तान्तरण गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले टिवटरमार्फत दाहाललाई बधाई दिएका थिए भने…