गुडिरहेको टेम्पोमा अचानक आगो लागेपछि…

काठमाण्डु - काठमाण्डुमा गुडिरहेको टेम्पोमा एक्कासी आगो लागेको छ। काठमाण्डुकाे पुरानो बानेश्वर-मैतीदेवी-कमलपोखरी रूटमा चल्ने टेम्पाेमा शुक्रबार बिहान करिब ७ बजेतिर एक्कासी आगो लागेपछि टेम्पाेमा क्षति भएकाे हाे। आगाे लाग्ने टेम्पाे मुलपानीका ६२ वर्षीय राजेन्द्र बस्नेतकाे हाे।चालकसमेत रहेका टेम्पाेधनी बस्नेतका अनुसार उनले यात्रुलाई चाेकमा ओरालेर एक्लै बसेका थिए। साेही समयमा अचानक एक आवाज आयाे फर्केर हेर्दा…