प्रतिनिधिसभाको बैठक सुरु (LIVE)

काठमाण्डु- प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २६ औं बैठक सुरू भएको छ। बिहीबार बैठकमा विनियोजन विधेयक (बजेट), २०८३ माथि उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने तयारी कार्यसूची रहेको छ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको शीर्षकहरूमाथि बजेट छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्। प्रधानमन्त्री बालेन्द्र शाहले पनि संसदमा जवाफ…