काठमाण्डु – गायक प्रताप दासको स्वर रहेको धोका बोलको गीतको भिडियो रिलिज गरिएको छ । विष्णु भण्डारीको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा सरोज पोखरेलको संगीत रहेको छ । दिवेश राईको एरेन्ज तथा मिक्सिङ मास्टरिङ रहेको गीतमा दिनेश पराजुलीको कोरियोग्राफी रहेको छ । स्मारिका ढकाल र सुशान्त ढकालको अभिनय रहेको धोकाको निर्देशन केशवराज भट्टले गरेका हुन्…