आईपीएल : चेन्नईको लगातार दोस्रो जीत, आज आरसीबी र लखनउ खेल्दै

काठमाण्डु- इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ३२ रनले हराएको छ । चेन्नईको यो लगातार दोस्रो जीत हो । गएराति भएको खेलमा टस जितेर कोलकाताले बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको चेन्नईले ५ विकेट गुमाउँदै १९२ रन बनायो । जीतका लागि १९३ रनको लक्ष्य पाएको कोलकाताले ७ विकेट गुमाउँदै १६० रन मात्र…