काठमाण्डु – परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रकाशकुमार सुवेदीको नाम सिफारिस भएको छ । परराष्ट्र मन्त्रालयद्वारा गठित सिफारिस समितिले सुवेदीलाई नियुक्तिका लागि सिफारिस गरेको छ । कार्यकारी निर्देशकको पदपूर्तिका लागि पुस १७ र माघ २१ गते गरी २ पटक आवेदन खुला गरेको थियो । छनोट समितिमा परेका आवेदनमध्ये कार्यविधिमा तोकिएको छनोट प्रक्रिया…