काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।माैसम पूर्वानुमान महाशाखाले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि…