समाचार
चिनिया राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री दाहाललाई नभेट्ने लगभग निश्चित

  रोशन खड्काकाठमाण्डौ– दोस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चिनिया राष्ट्रपति सी चिनफिङसंग भेटवार्ता हुने सम्भावना लगभग अन्त भएको छ । चिनिया

सेनाले किन वोलायो अमेरीका र भारतका सेनापति ? चिनका रक्षामन्त्री पनि आउदै

काठमाडौं – अमेरिकी नौसेना (नेभी) प्रमुख ह्यारी बिन्क्ले ह्यारिस आइतबार नेपाल भ्रमणमा आउने भएका छन्। अमेरिकी नौसेना का एडमाइरल ह्यारिस अमेरिकी सेनाको प्रभावशाली प्यासिफिक कमान्डका कमान्डर हुन्। आजको अन्नपूर्ण पोस्टमा

सूचना नदिनेलाई कारबाही

  हेटौँडा, ८ पुस । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले जनताले मागेको सूचना नदिने कर्मचारीलाई दण्डित गरिने बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँगको भेटमा बाँस्कोटाले सचेतनाको चरण

‘केलादीका सन्त’ विमोचित

  रामपुर (पाल्पा), ९ पुस । नेपाल नेम्वार्क पीठ राधा दामोदर मन्दिर केलादीधामका महन्त गोपालशरण देवाचार्यले स्याङ्जाली साहित्यकार देवीप्रसाद वनवासीद्वारा लिखित ‘केलादीका सन्त’ शीर्षक पुस्तक शुक्रबार विमोचन गर्नुभएको छ ।

रूकुम पुगेर जोस्सिए प्रचण्ड

रुकुम, ९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन गर्न सबै दल एक ठाउँमा आउनुको विकल्प नरहेको बताउनुभएको छ । रुकुमको चुनवाङमा गुरिल्ला ट्रेल (युद्ध पर्यटन)को आज शुभारम्भ गर्दै