दिलीप महतो हत्यामा संलग्न दुई जनालाई २५ वर्ष कैद र एक जनालाई १२ वर्ष कैद सजाय

जनकपुरधाम - क्रसर सञ्चालकबाट हत्या गरिएका पर्यावरण अभियन्ता दिलीप महतोकाे मुद्दामा जिल्ला अदालत धनुषाले तीन जनालाई दोषी ठहर गरेको छ। जिल्ला अदालत धनुषाले महतोको हत्यामा संलग्न २ जनालाई २५-२५ वर्ष र एक जनालाई १२ वर्ष कैद सजाय सुनाएको हो। न्यायाधीश चित्रबहादुर गुरुङ्गको इजलासले दिलीपको हत्यामा संलग्न विपिन महतो र मुनिन्द्र महतोलाई २५-२५ वर्षको सजाय सुनाइएको…