सुदूरपश्चिमका सात जिल्ला जाेड्ने भीमदत्त राजमार्ग ठाउँ-ठाउँमा भास्सियो

काठमाण्डु - अविरल वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको गोदावरी नगरपालिकाको बुढीतोला र खानीडाँडा क्षेत्रमा सोमबार राति पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो। राजमार्ग माथिबाट पहिरो जानुका साथै सडक नै भास्सिएको छ। जसका कारण धेरै ठाउँमा सडक भत्किएको छ। पहिरोले राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। सुदूरपश्चिमका पहाडी जिल्ला डडेलधुरा, अछाम, डोटी, बाजुरा,…