रोल्पामा बस दुर्घटना हुँदा तीन जना घाइते

काठमाण्डु- रोल्पामा बस दुर्घटना हुँदा तीन गम्भीर घाइते भएका छन् । रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्ग अन्तर्गत त्रिवेणी गाउँपालिका ७ मा तिलाबजार नजिकै मंगलबार दिउँसो १ बजे दुर्घटना भएको हो । दुर्घटनामा दुई जना पुरुष र एक जना महिला गरी तीन जना घाइते गम्भीर भएका छन्…