सर्वोच्चलाई शीतल निवासको जवाफ- नागरिकता विधेयकको सुनुवाइले राष्ट्रपतिको अपमान भयो

काठमाण्डु- राष्ट्रपति कार्यालयले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारणबारे सर्वोच्च अदालतमा जवाफ पेस गरेको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत प्रमाणीकरणबारे सर्वोच्चलेले जारी गरेको ’कारण देखाऊ’ आदेशमा राष्ट्रपति कार्यालयले जवाफ पेश गरेको हो । जवाफमा नागरिकता विधेयक राष्ट्रहित विपरीत रहेकाले आफूले ‘विशेषाधिकार’ प्रयोग गरेर यथास्थितिमा राखेको दावी गरिएको छ । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको…