नेपालका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

काठमाण्डु - नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर जबराको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि अस्पताल भर्ना भएका थिए । हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो…