राष्ट्रपतिले शीतलनिवासमा हेरिन् फिल्म ‘महापुरुष’

काठमाण्डु- राष्ट्रपति विद्यादेवी भण्डारीले महजोडीको अभिनय रहेको फिल्म ‘महापुरुष’ हेरेकी छिन् । शनिबार शीतलनिवासमा आयोजित फिल्मको विशेष प्रदर्शनमा महजोडीसहित फिल्मका कलाकार र निर्माण टोलीको उपस्थिति थियो । राष्ट्रपतिकै इच्छामा फिल्म देखाइएको जानकारी निर्माता दिपेश म्याक्स खत्रीले दिए । राष्ट्रपति भण्डारीसहित कर्मचारीले समेत फिल्म हेरेका थिए । फिल्मको स्क्रिनिङमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, अञ्जना…