काठमाण्डु - एमालेको ११औँ महाधिवेशनमा तेस्रोपटक अध्यक्ष हुने तयारीमा रहेका केपी शर्मा ओलीलाई साथ दिइरहेका उपाध्यक्ष विष्णु पौडेल पदीय दायित्व लिने मनसाय प्रकट गरेका छन् । १९ सदस्यीय पदाधिकारीमा ११ नेताहरूमध्ये पौडेल वरिष्ठ उपाध्यक्ष बन्ने चाहना प्रकट गरेका हुन् । यस्तै अर्को उपाध्यक्ष रामबहादुर थापा पनि पुरानै पदमा दोहोरिन चाहेका छन् । पौडेल वरिष्ठ उपाध्यक्ष बन्ने…