राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स पाइन्छ : सञ्चारमन्त्री

काठमाण्डु - सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गरेका छन् । काभ्रेको पनौती–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै मन्त्री तिमिल्सिनाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइलाई तीव्र बनाउन निर्देशन दिए । त्यस्तै ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजैदेखि लागू गर्न पनि उनले निर्देशन…