करको दर हेरफेर : सेनिटरी प्याडमा अन्तःशुल्क नलाग्ने, खाने तेलको कच्चा पदार्थमा ९०% भन्सार छुट (सूचीसहित)

काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गरेका छन् । चालू आर्थिक वर्षको लागि जेठ १५ गते सार्वजनिक भएको बजेट कार्यान्वयनमा आएको दुई महिना नपुग्दै मन्त्री शर्माले करको दर हेरफेर गरेका हुन् । आज राजपत्रमा सूचना जारी गर्दै अर्थ मन्त्रालयले मन्त्री शर्माको प्रस्तावमा केही वस्तुको करको दर संशोधन गरेको जानकारी दिएको छ । सरकारले…