काठमाण्डु - काठमाडौं महानगरपालिकाले सोमबार (आज) देखि महानगरभित्र हिन्दी फिल्म चल्न नदिने भएको छ । काठमाडौं महानगरका मेयर बालेन शाहले आजबाट महानगरभित्रका हलहरुमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने निर्णय गरेका हुन् । मेयर शाहले केही दिनअघि भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश भएको एक डायलगको विषयलाई लिएर तीनदिन भित्र हटाउन र नहटाएमा काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने…