सिंगापुर - ह्वावेले सीड्स फर द फ्युचर कार्यक्रमको ११ औं संस्करणअन्तर्गत सिङ्गापुरमा नयाँ 'टेक टु बिल्ड योर करियर' सेमिनार सुरु गरेको छ । सेप्टेम्बर २ बाट भएकाे सेमिनारले आगामी पुस्ताका लिडरहरूलाई आफ्नो क्षेत्रीय सीड्स फर द फ्युचर कार्यक्रमबाट प्रेरित गर्ने कम्पनीको भनाइ छ । याे एक्सेलेरेटर क्याम्पको लागि मुख्य कम्पोनेन्ट हो । सीड्स फर द…