सिटामोल सहज रूपमा उपलब्ध गराउन सरकारलाई सर्वोच्चको आदेश

काठमाण्डु – सर्वोच्च अदालतले सहज रुपमा सिटामोल लगायत अत्यावश्यक औषधि सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मंगलबार सिटामोल तथा पारासिटामोलको उपलब्धता सहज गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो । पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गइरहेका बेला बजारमा सिटामोलको अभाव…