रास्वपाको ६४ जिल्ला र ४ वटा प्रदेशको नेतृत्व टुंगियो

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६४ जिल्ला र ४ वटा प्रदेशको अधिवेशन सम्पन्न गरेको छ । हालसम्म ४ हजार ३६३ वडा, ६०९ पालिकाको अधिवेशन सकिएको हो । केही स्थानका अधिवेशन आन्तरिक विवाद र विधान मिचिएका कारण स्थगित र बदरसमेत भएको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार कर्णाली प्रदेशका २ जिल्ला डोल्पा र हुम्ला, लुम्बिनीको रुकुम…