आज कुन राशिका लागि कति शुभ ? हेर्नुहाेस् भाग्यफल

काठमाण्डु -  १० माघ २०७८ सोमबार । तदनुसार जनवरी २४ तारिक आज सूर्योदय ६ः५६ मिनेटमा भएकाे छ भने सूर्यास्त ५ बजेर ३७ मिनेटमा हुनेछ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आज रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ । सोमबार नजिकको शिवालयको यात्रा गर्दा मनमा खसियाली छाउनेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारमा सोचेअनुसार नहुन सक्छ । त्यसैले आजको दिन…