काठमाण्डु- आइतबार पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाउने मृतकको आत्माको चीर शान्तिको कामना गर्दै काठमाडौंको माइतिघरमा दीप प्रज्वलन गरिएको छ । एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल , यस टुगेदर वी क्यानलगायत विभिन्न संघ संस्थाहरुले मृतकको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् । साथै उनीहरुले पुराना हवाईजहाजको उडान बन्द गर, हवाइजहाजसम्बन्धी कानून…