काठमाण्डु- लुम्बिनी प्रदेशको सभामुुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मेनुका खाँण केसी निर्विरोध निर्वाचित भएका छन् । सभामुख घर्ती सोमबार नै निविरोध भएका थिए भने उपसभामुखमा नेपाली कांग्रेस र नागरिक उन्मुुक्ति पार्टीले उम्मेदवारी दिएका थिए । तर, आज दुबै पार्टीले उम्मेदवारी फिर्ता लिएपछि उपसभामुखमा राप्रपाकी मेनुका केसी खाण केसी निर्विरोध…