काठमाण्डौं– नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले बजेटमा वृद्धभत्ता नबढाइएको आलोचना गरेकी छन् । सोमबार बजेटमाथि मन्त्रालयगत छलफलमा सहभागी हुँदै उनले कर्मचारीको तलब बढेको तर वृद्धवृद्धको तलब नबढेकोमा प्रश्न गरेकी हुन् । ‘कर्मचारीको तलब बढेको छ । तर, वृद्धवृद्धको तलब बढेन । सय रूपैयाँ बढाएको भए पनि ऋण गरेर कति बढाओस् भन्ने हुन्थ्यो बुबा आमाहरूलाई,’ उनले…