बारको भवन बनाउन सर्वोच्चले डेढ रोपनी जग्गा दिने

काठमाण्डु- सर्वोच्च अदालतले नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका लागि संयुक्त भवन निर्माण गर्न जग्गा उपलब्ध गराउने निर्णय गरेको छ। सर्वोच्चले नयाँ भवनको गुरुयोजना अनुसार दुई बार इकाइको भवन संयुक्त रुपमा बनाउन एक रोपनी आठ आना जग्गाको भागाधिकार दिने निर्णय गरेको हो। सर्वोच्चले २०८० सालमा नै बारलाई जग्गा दिने निर्णय भए पनि २०८२…