निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिकतर्फको नमुना मतपत्र

काठमाण्डु - निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकको नमुना मतपत्र सार्वजनिक गरेको छ। दलहरुले समानुपातिक सूची बनाउनुअघि मतपत्रको नमुना सार्वजनिक गरेको हो।निर्वाचनमा भाग लिन दर्ता भएका दलहरुले आगामी असोज २ र ३ गते बन्दसूची बुझाउने कार्यतालिका रहेको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फ २१ लाख नमुना मतपत्र छपाइ भएको छ । हाल मूल…