चुनावअघि लालपूर्जा नबाँड्न भूमि आयोगलाई निर्देशन

काठमाण्डु - निर्वाचन आयोगले लालपुर्जा वितरण कार्य तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्य स्थगन गरी सोको जानकारी दुई दिनभित्र दिन निर्देशन दिएको हाे । निर्वाचन घोषणा भई आवश्यक तयारीका काम…