अमेरिका-इरान शान्ति वार्ता आज इस्लामाबादमा हुँदै

काठमाण्डु- पश्चिम एसियामा बढ्दो तनाव कम गर्न इरान र अमेरिकाबीच शनिबार पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता हुँदैछ। ऐतिहासिक वार्ताका लागि दुवै देशका उच्च–स्तरीय प्रतिनिधिमण्डलहरू पाकिस्तान पुगिसकेका छन् । वार्ताअघि इस्लामाबादको सरकारी क्षेत्र रेडजोन जाने धेरै सडकहरू अवरुद्ध गरिएको छ । जहाँ राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयहरूसहित प्रमुख प्रशासनिक कार्यालयहरू छन्, । इरानमा अमेरिका–इजरायली…